Websoft University

बिराट नर्सिङ होमले वषौं देखि वार्षिक करोडौं राजश्व छलि गदै –सम्वन्धित निकाय अनबिज्ञ


बिराटनगर भाद्र २३  गते । रातो तारा डट कम,सुनसरी बुर्जु गाउँपालिका वडा नम्वर १ बस्ने बिनोद गुरुङले एक वर्ष पहिला हाकेको भोटरसाइकलले बिराटनगर पन्जावि पेट्रोल पंम्प छेउमा अन्दाजी वर्ष ९ की आयुश्री कोइरालालाई ठक्कर दिदा खुट्टा फयाक्चर भएको थियो ।

बिरामीलाई बिराट नर्सिङ होममा उपचार राएका थिए । उपचारमा गुरुङको १ लाख ५० हजार खर्च भएको र सो रकम बीमा प्रोडियग सिल इन्सुरेन्स कम्पनी लि संग केलम  गर्नु भएकाले बिना भ्याटका लुज बिललाई भ्याट बिल बनाएर माग गर्दा बिराट नर्सिङ खर्च भए जतिरकमको बिल दिन नमाने पछि कालाबाजारी ठगीमा स्थानिय प्रहरी प्रशासनमा उजुरी गर्ने बिनोद गुरुङ जानकारी गराएका छन

बिराटनगरमा वर्षौ देखि बिराट नर्सिङ होमले कसैलाई पनि बिल नदिएर सरकारको राजश्वमा ठगी गर्दै आएको निजले बताएका छन ।

बिराटनगरका अधिकांश नर्सिङ होम किल्नीक करोडौ कर छलि गर्दै आएको पोल खुलेकोछ । यस बिषयमा राजश्वका निकायले तुरुन्तै छानबिन थालेर कानुनी दायरामा ल्याउनु पर्ने देखिन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.