Websoft University

नागरिकको दृष्टिकोणमा मिडिया पृष्ठपोषण कार्यक्रम सम्पन्न


बिराटनगर भाद्र ८ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको आह्वानमा नेपाल पत्रकार महासंघ मोरङले आज बिराटनगरमा आयोजना गरेको नागरिकको दृष्टिकोणमा मिडिया पृष्ठपोषण कार्यक्रम सम्पन्न भएकोछ । 

कार्यक्रममा बोल्नु हुदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सभापति गोविन्द आचार्यले पत्रकारीतालाई अइौ सुधार गर्दै अनलाईहरुको पनि सन्चालनमा देखिएका कमिकम्जोरीहरुलाई सुधार गरेर आचारसंहिताको पालना गराउने तर्फ महासंले जोड दिने छ भन्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का अध्यक्ष बिक्रम लुइटेलले सबैलाई समेत गर्दै भन्नु यो अव मम भनेर सुधारको बाटो रोज्नु राम्रो हुने धारणा राख्नु भयो । यहा धेरै सुधारको खाचो रहेकाले कामै नगरेकाले सदस्यता जोगाउने भन्दा पनि के गर्दा ठिक हुन्छ त्यसतर्फ ध्यान दिन आग्रह गदै भोटका लोभले काम गरेकाको सदस्यमा बसिरहने कि छाड्ने आफै बिचार गर्नु पर्यो भन्नु हुदै पत्रकार संग सम्वन्धित सबैले संघ सस्थाले मन फराकिलो बनाउन आग्रह गर्नु भयो ।

पुराना पत्रकार तथा समाजवादी पाटीका तर्फबाट राम रिजन यादवले पीत पत्रकारीता,पत्रकारीतामा राजनीतिक घुष पेट हुदै पत्रकारीता की राजनीतिक हो आफैले सुध्रिनु उचित रहन्छ भन्ने हुदै पत्रकारीताबाट राजनीतिक घुष पेट अलग हुनु पर्छ भन्नुभयो।

नेपाल पत्रकार महासंघ इापाका अध्यक्ष तारामणी आचार्यले पत्रकारीता फेस बुक टुइटर अनलाई मिडिया, लाई कसरी अलग गर्ने हो सरकारले यसलाई पनि निगरानीमा राखेको भन्दै यसको कार्य क्षेत्र छुटिदा राम्रो हो भन्नु भयो ।

पत्रकारीतामा आस्था राख्ने समाजसेवी दिनेश श्रेष्ठ,नेपाली कांगे्रसका मोरग जिल्ला सचिव नागेस कोइराला, राष्ट्रिय मानव अधिकार आयोगका दिप यादव,मस्लिम अगुवा गुडु मिया, बिवेक सिल साइाा पाटीका प्रतिनिधि,इन्सेका बिराटनगरका कार्यलय प्रमुख सोम राज थापा,बिराट व्यापार संघका सुरेस शर्मा,मोरग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दरा,समेतले सहि समचार पाठकलाई दिन आफैबाट मम भनेर सुधार गर्नु उचित रहन्छ । धेरै समचारको हेडिङ र समचार मिल्दैन यस्ता कुराले समाज पाठकलाई भ्रम पर्ने भएकाले आचारसंहिलाई ख्याल गराउनु पर्ने देखिन्छ भन्नु भयो ।

कार्यक्रममा कोषाध्यष राजेश मिश्रले स्वागत मन्त्व्य दिनु भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघ मोरग अध्याक्ष बन्धु पोखरेलले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.