Websoft University

निगमलाई सुर्धान कार्यदल’ गठन


काठमाण्डौ साउन २३ गते । रातो तारा डट कम,नेपाल वायुसेवा निगमलाई सुधार्न सरकारले ‘सुझाव सुधार कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पत्रकार सम्मेलन मार्फत निगमको समग्र सुधारका उपाय पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको जानकारी दिनुभएको हो । समितिमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका
छन् । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यदेश दिइएको छ ।

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.