Websoft University

अबैध समान बरामद


इाापा, साउन २४ गते । रातो तारा डट कम, झापाको भद्रपुर नगरपालिका-१० लेखनाथ चोकबाट अन्दाजी ३ लाख बराबरको अबैध समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज बिहान साँढे ९ बजे भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको कुर्था सुरुवाल, सर्टको टोल कपडा र सारी गरी उक्त मुल्य बराबरको अबैध समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालय बुझाईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.