Websoft University

तपाई जारको पानी खादै हुनु हुन्छ, सावधान सगरमाथा शिवम जारको पानी फोहोर कोलिर्फम भेटियो


बिराटनगर साउन २१ गते ।.रातो तारा डट कम,बिराटनगर महानगरापालिका वडानम्वर–६ सरोैचियाको सैलेस थान अगाडि मनोज मगतले खोलेको उधोगको बोर्ड नराखिएको सगरमाथा पानी उधोगमा सधै बाहिरबाट ताला लगाइको भए पनि भित्र पानी उधोग सन्चान भइरहेको छिमेकीहरु बताउ
छन । पानी सिधै बोरिङ बाट तानेर ट्याकिमा जम्मा सिधै जारमा हालेर बिक्री गर्ने गरेको उपभोक्ता आरोप लगाएका छन।

यो पानी उधोगले बिराटनगरका नाम चलेका पानी उधोग र नक्ली उधोगका स्टिकरहरु टासेर पानी बजारमा बिक्री गर्ने गरेको पाइएकोछ । कहिले सगरमाथा कहिले शिवम कहिले हरुको स्टिकरहरु टासेरर नक्ली लेवलका पानीहरु उत्पादन गर्ने र पानी राम्रो प्रसोधन नगरि फोहोर जारमा कोलिफर्म मै कोलिर्फम भएको खान नहुने पानी बजारमा बिक्री भइरहेको
छ ।

यो पानीको जार हेर्नुहोस त जारको मुखमा फोहोर जारको तल तिर टेपले टासिंएको फोहोर पानी बजारमा घुमाइ घुमाइ बिक्री भइरहदा पनि खांध प्रयोग शाला तथा कुनै निकायले अहिले सम्म  हेरेका छैन । यस्तो पानी उपभोक्ताले नबुझेर किनेर खाइरहेका छन ।
यसरी बिराटनगर महानगर वासिलाई कोलिर्फम भएको फोहोर पानी त्यसमा पनि फोहोर जारमा पानी बइाारमा घुमाइ घुमाई बिक्री गरी रहदा पनि महानगर यहाँको बाणिज्य कार्यलय प्रहरी प्रशासन र सम्बन्धित निकायले भ्यान नदिदा आम जनताको स्वास्थ्यामा नकारात्म असर पर्न सक्ने भएकाले बेलैमा यस्ता कुरालाई अनुगमन गरेर खान नहुने फोहोर पानी बिक्री बितरणमा रोक लगाई बाणिज्या कार्यलय बिराटनगरले कार्यवाहीको दायरामा ल्याउन जरुरी भएको देखिन्छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.