Websoft University

आगलागीबाट ५ लाख बराबरको क्षती


ईलाम, साउन २८ गते । रातो तारा डट कम,ईलाम सुर्योदय नगरपालिका-१० आरुबोटे स्थितमा रहेको कृष्ण गोपाल चिया फ्याक्ट्रीमा  आगलागी हुदा ५ लाख बराबरको क्षती भएको 
छ । आज बिहान साढे ६ बजे बिधुत सट भई फ्याक्ट्रीमा आगलागी हुदा २ थान  पानी तान्ने मोटर, २ थान फेन र ३ सय केजी चिया जलि नष्ट हुदा उक्त रकम बराबरको क्षती भएको हो । आगो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा  पउने ७ बजे नियन्त्रणमा लिईएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.