Websoft University

रातो पुल नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाईते


बिराटनगर साउन २५ गते । रातो तारा डट कम,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ अन्तर्गत पर्ने रातो पुल नजिकै यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाईते भएका छन् । हेटौँडाबाट वीरगञ्जका लागि छुटेको ना ४ ख ८२५७ नम्बरको यात्रुबाहक बस ओरालो बाटोमा अन्यिन्त्रीत भएर पल्टिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सिमराका ईन्चार्ज प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।  घाईतेमध्ये १६ जनाको अवस्था सामान्य रहेको कुरा प्रहरीले जनाएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.