Websoft University

डुबेकै कारण मृत्यु


श्याम राइ गाईघाट उदयपुर भदौ ७ गते । रातो तारा डट कम,उदयपुरको कटारी नगरपालिका वडा न.५ भोर्लेस्थित भोर्ले खोलामा सनिवार दिउँसो एक बालक डुबेर मृत्यु भएको छ । 

कटारी नगरपालिका वडा न. ५ भोर्लेका जगदीस श्रेष्ठको ८ वर्षिय छोरा सिदुधान्त श्रेष्ठको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

घरमा कोही नभएको बेला छिमेकी कृष्ण श्रेष्ठको छोरा ६ वर्षिय नारायण श्रेष्ठको छोरालाई लिएर खोलामा नुहाउन गएको क्रममा डुबेर घाईते अवस्थामा बालकलाई उद्धार पश्चात तत्कालै कटारी अस्पतालमा पु¥याउनसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोछ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.