Websoft University

रबिको समर्थकले मलाई जेल हाल भन्दै उफ्रिए रमेश प्रसाई सहित समर्थक पोखरामा


पोखरा । रातो तारा डट कम,रबि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् । चितवन प्रहरीको नियन्त्रणमा रहका रबिलाई पत्रकार सालिकराम पौडेलमाथी आत्महत्या गर्न बाध्य पारेको भिडियो बाहिरिएपछि अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो ।

रबिका सर्मथकले चितवन अदालत र प्रहरीचौकी अगाडी नै प्रदर्शन गरेक छन् । सधै रबिको बारमो वकालत गर्दै आएका प्रखर बक्ता रमेश प्रसाई समते जुलुसमा सहभागी भए । उनले
बरु आफूलाई जेल वा हिरासतमा राख्न तर रबिलाई छाड्न भन्दै आक्रोश पोखेका छन् ।

यता पोखरामा पनि रबि लामिछाने  समर्थकहरुले चिप्लेढुंगामा नाराजुलुस गरेका छन् । रबि लामिछाने जिन्दाबाद, रबि कस्को जनताको, जनता कस्को रविको भन्दै नारा जुलुस गरे ।

उनीहरुले रबिलाई बिनासर्त छोड्नुपर्ने र मृतक सालिकरामले न्याय पाउनुपर्ने धारणा राखे । हेरौं यो भिडियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.