Websoft University

प्रदेश सरकारको सहयोगमा सगरमाथा टिन्स क्लब गठन हुने


बिराटनगर साउन २७ गते । रातो तारा डट कम,सगरमाथा टिन्स क्लबले म अघि बढ्छु भन्ने नाराका साथ अरनिको सगरमाथा सत्यनारायण पोखरिया मा बि हरूमा बिधार्थीलाइ विभिन्न बिषयमा राष्ट्रिय आबिष्कार केन्द्रका तर्फबाट महावीर पुन प्रशिक्षण गर्नु भएको बताइएको छ।

 आज बिराटनगरमा भएको पत्रकार सम्मेलनमा सस्थाका
सूचना अधिकारीले जानकारी गराएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.