Websoft University

पत्रकार दासको मैथिली माषाको गित सार्वजनिक



काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,पत्रकार दासको मैथिली माषाको गित सार्वजनिक पत्रकारिता क्षेत्रमा नाम कमाएका पत्रकार एवम प्रशिक्षक सोनुकुमार दासको मैथिली गित युट्यूब मार्फत सार्वजनिक भएको छ । ‘सौगात कृएसन फिल्मस प्राइभेट लिमिटेड ’नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ । यस बिषयमा गायक दास संग कुरा गर्दा उनले उक्त गित सानै हुँदा गाएको बताए ।

गायक सोनुकुमार दासको सुमधुर स्वरमा सजिएको उक्त गीतमा विशाल देवल र मोडेल पुनमले साथ दिएकी छिन् । उक्त गित युनाइटेड रेकर्डिङ स्टुडियोले संयोजन गरेका छन् । भावनात्मक गित ‘कोना बतायब मोनक बात ’ मा सप्तरी जिल्लाको अधिकांश प्राकृतिक एवम् धारर्मीक स्थलहरुमा छायाङ्कन गरिएको छ । गीतको रचना, सङ्गीत तथा निर्मातां सागर बिर कडारीले गरेका छन् । दास हाल एक मिडियामा कार्यरत छन् भने बिभिन्न प्रशिक्षण तालिम प्रदान गर्दै आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.