Websoft University

सुमधुर स्वरकी धनी गायिका दीपा तामाङको ‘म त छम्म छम्म’ सार्वजनिक



काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम, चर्चित गायिका दीपा तामाङको  ‘म त छम्म छम्म’ सार्वजनिक अमेरिकामा छायांकन भएको  ‘म त छम्म छम्म’ बजारमाअमाशी उरान राईको शब्द, संगीत तथा कम्पोजमा दीपा तामाङको  ‘म त छम्म छम्म’ सुमधुर स्वरकी धनी गायिका दीपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ ।


गीतमा अमाशी उरान राईको शब्द, संगीत तथा कम्पोज रहेको छ । नर मन राईको निर्देशन तथा कोरोयोग्रफी रहेको उक्त भिडियोमा कुमारी राई र रेनुका चाम्लीङ राई लगायत कलाकारहरुको अभिनय रहेको छ । राज लुन्गेलीको छायांकन गरेको उक्त गीतको म्युजिक भिडियो अमेरिकाको विभिन्न ठाँउहरुमा छायांकन गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.