Websoft University

चेन्जिङ नेपालले बिराटनगरमा ल्यायो आधुनिक घरेलुु मेसिन


विराटनगर भदौ १ गते । रातो तारा डट कम,              चेन्जिङ नेपालले बिराटनगरमा आधुनिक घरेलुु मेसिन  भित्राएकाे छ । कार्यक्रमकाे अायाेजना गरि चेन्जिङ् नेपालले आफ्ना ब्रान्ड सार्वजनिक समेत गरेकाे छ । विराटनगर महानगर उपमेयर ईन्दिरा कार्कीले मुनालपथमा रहृेकाे कार्यालयकाे उद्घाटन गरेकी छन् ।

स्वराेजगार बनाउने अभियानका साथ युवाहरूले ल्याएकाे अधुनिक घरेलु  सामानले समाजमा स्वराेजगार स्थापित हुने बिस्वास ब्यक्त गरिन । यस्तै चेन्जिङ् नेपालका केन्द्रीय कम्पनी प्रमुख विकास निराैलाले दुना टपरी बनाउने मेसिन देखि अगरबत्ती,अालुचिप्स लगायतका सामान बनाउन मिल्ने मेसिन एकै ठाउँ पाईने बताए । 

कम्पनीले फुड मेसिनरी ,पेपरवेस,टिसर्ट प्रिन्ट ,काटिकिल्ला लगायतका अाधुनिक घरेलुु मेसिन ल्याएकाे कार्यक्रममा जानकारी दिईयाे । यी मेसिनकाे प्रयोग गरि सामान्य मानिसले समेत राेजगार उन्मुख हुनेछन् । 

कार्यक्रममा विराटनगर ब्रान्चका राजन निराैला,काठमाडौ केन्द्रका मेनेजर मुकुन्द दाहाल,विजनेस अफिसर पवन अाचार्य लगायतका व्याक्तिहरूकाे सहभागीता रहेकाे थियाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.