Websoft University

काठमाडौंमा आज पनि भारी वर्षा


काठमाण्डौ साउन २ गते । रातो तारा डट कम,काठमाडौं उपत्यकामा आज भारी वर्षा भएको छ । बिहान ४ बजेबाट सुरु भएको वर्षा झन्डै दुई घण्टा सक्रिय रह्यो । 

मौसम पुर्वानुमान महाशाखाको सुचना अनुसार देशको मध्य र पूर्वी भेगमा सामान्य देखि पूर्ण बदली भई हल्का देखी मध्यम खालको बर्षा भइरहेको छ । पश्चिमी पहाडी भेगमा भने आंशिक देखि सामान्य बदली रहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना रहेको महाशाखाले सूचना निकाले जानकारी दिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.