Websoft University

ईटहरीबाट बन्द गराउदै हिड्ने पर्दशनकारी पक्राउ

शिव भट्टराई सुनसरी साउन ४ गते। रातो तारा डट कम,
इटहरीबाट बन्द गराउदै हिंड्ने दर्जनौ पर्दशनकारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोग विरुद्द आन्दोलन गर्दै हिंडेका नेपाल आदिबासी जनजाति महासंघका दर्जनौ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कार्यकर्तालाई पक्राउ गर्दै गएपछी आदिबासिको बन्द भने प्रभावित बन्दै गएको छ । परिवर्तनबाट स्थापित सकारात्मक विभेद ( आरक्षण ) लाई निस्तेज पार्ने नियतले आएको विज्ञापनको विरोधमा निस्किएको आदिवासी जनजाती महांसघ प्रदेश नं १ ले बन्दको कार्यक्रम आयोजना गरेको थियो ।

 बन्द गराउदै हिंडेका सुनसरी अध्यक्ष राम राई सहित दर्जनौ आदिवासिका नेता कार्यकर्तालाई बिहान मनशान्त होटलबाट निकाल्न लागिएको र्यालीबाट प्रहरीले पक्राउ गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.