Websoft University

आज खीर खाने दिन–डिडिसि लगाएत प्याकिंग र खुल्ला प्याकिंगका दुध सबै मिसावट युक्त खिर खादा होसियार



बिराटनगर साउन १५ गते । रातो तारा डट कम,आज साउन १५ गते, खीर खाने दिन । वषात्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा छ । असार १५ का दिन दही चिउरा खाएर शरीरलाई ऊर्जामय बनाउने र साउन १५ मा तात्तातो मसलेदार खीर खाएर शरीरलाई सन्तुलनमा राख्ने यो पुरानो चलन र नेपाली संस्कार हो । 

मरिच, दाख, सुकेको नरिवल, दालचिनी, दाख राखेर तयार गरिएको खीर यो मौसमका लागि उपयुक्त भोजन रहेको विज्ञहरु बताउँछन् । तर आज भोलि पाइने डिडिसि अन्य डेरीका दुध पोकाका खुल्ला प्याकिंगका दुध सबै हानिकारक केमिकल मिसावट गरी उत्पादन गरीएको भए पनि सरकारले नहेर्दा खान योग्य भने नभएको बिज्ञहरुको भनाइरहेकाले धेरै चै खिर नखान आग्रह गरिएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.