Websoft University

सरकारको पूर्वतयारी कमजोर हुँदा बढी क्षति भयो–गृहमन्त्री थापा


काठमाण्डौ असार ३० गते । रातो तारा डट कम,गृहमन्त्री राम बहादुर थापाले बाढीले पु¥याएको क्षतिका सम्बन्धमा मानवीय कमजोरी भएको बताउनुभएको छ । संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा भाग लिँदै उनले बाढीको क्षतिमा पूर्वतयारी कमजोर हुँदा सरकार समेत पनि दोषी रहेको उहाँले स्वीकार गर्नुभएको हो । बाढीद्वारा सिर्जित समस्या प्राकृतिक हो । तर यसको न्यूनीकरण गर्न सकिन्छ । तर हाम्रा निकायबीच समन्वय छैन, उहाँले भन्नुभयो ।  विकास निर्माणका काम गर्दा सचेतना र पूर्वतयारी गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । राहत तथा उद्धारका लागि हेलिकोप्टर समेत तयार राखिएको पनि उहाँले बताउनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.