Websoft University

देशभर आज पनि मौसम बदली रहने–केही ठाउँमा भारी वर्षा हुन सक्ने


काठमाण्डौ असार २६ गते । रातो तारा डट कम, देशभर आज पनि मौसम बदली रहने ठाउँ ठाउँमा भारी वर्षा हुन सक्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मध्य र पूर्वी नेपालका केही स्थानमा पनि भारी वर्षा हुने विभागको भनाइ छ । यस्तै आज राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले सूचना निकाले जानकारी दिएको छ । आज राती देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ  भने देशको केहि स्थानमा भारी वर्षा हुनेछ । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.