Websoft University

तराईमा चर्को घामका कारण गर्मीले सतायो


बिराटनगर जेठ ३१गते । रातो तारा डट कम,पुर्वी माेरङमा चर्काे घामका कारण जनजिवन प्रभावित बनेकाे छ । आर्थीक मसान्त आउन लागेकाले नगरपालिका र अन्य सामाजिक संघ संस्थाले धेरै कार्यक्रम गरे पनि पत्रकारहरु कार्यक्रममा उपस्थित हुन सकेका छैन्न ।

चर्काे घामका कारण बाहिरी बातावरणमा निस्कन गाह्राे भएकाले बिकास निर्माण र समाजमा घटेका घटनामा पत्रकारकाे उपस्थिती न्यून रहेकाे हाे । जस्ले गर्दा बिकास निरमाणमा भएका भष्ट्रचार बाहिर अाउन सकेकाे छैन ।

 बिगत एक हप्ताबाट चर्काे घाम भएका कारण बजार र अन्यत्र जावत गर्ने मानिसकाे संख्या कमि भएकाे देखिन्छ । गर्मी बढ्नु त्यसमा पनि बिजुलीकाे लाईन काटिनुले केटाकेटी र गर्भवती महिलालाई दिन काठ्न र रातमा सुत्न धेरै कस्टका भएकाे छ । तर यस्ताे अवस्थाले भने सरकारी कार्यलयलाई फाईदा पुगेकाे छ । सरकारी कार्यलय र प्राईभेट कम्पनीहरुमा कर्मचारीकाे सबैकाे उपस्थिती रहेकाे देखिन्छ ।

घर बस्दा बिजुली गैरहने, फेन, एसी चलाउदा महसुल बढ्ने र सामान्य कर्मचारीकाेमा फेन एसी नभएकाले पछी सितलताकाे लागि भए पनि कर्मचारीकाे कार्यलयमा उपस्थिती भएकाे हुन सक्छ । अन्य समयमा भन्दा चर्काे घाम लागेकाले कर्मचारीहरु आफ्नाै कार्यकक्षमा रहने गरेकाले सेवा ग्राहीलाई भने फाईदा पुगेकाे छ ।

 तर चर्काे घाम भए पछि काम विशेष मात्र बाहिरिने भएकाले पत्रकारहरु समचार संकलनकै लागि बाहिर निस्कन नसक्ने अवस्थ भएकाे हाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.