Websoft University

राष्ट्रिय मानव अधिकार आयाेगको १९ ओै स्थापना दिवस सम्पन्न


बिराटनगर जेठ १३ गते । रातो तारा डट कम,राष्ट्रिय मानव अधिकार आयाेगले आफ्नाे  १९ ओै स्थापना दिवस सम्पन्न
गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रमुख प्रा.डा. गाेबिन्द बहादुर तुम्बाहाङले विराटनगरमा आयाेजना गरेकाे "  प्रदेश न १ काे मानव अधिकारकाे अवस्था र अन्तर संवाद " कार्यक्रम  मानव अधिकार क्षेत्रमा राम्रो काम भइरहेको बताउनु भएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.