Websoft University

कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने


काठमाण्डौ बैशाख ४ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै काँग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । काँगे्रस उपसभापति विमलेन्द्र निधिले संघीयताको मर्मलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताउनुभयो । एक महिने लामो अभियान ७७ नै जिल्लामा हुने छ । दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३ सय ३० वटै निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.