संखुवासभा,चैत १ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुर नगरपालिका-११ ओढारे भन्ने स्थानमा बिहीवार दिउँसो मीन बहादुर जिनीको घरमा आगलागी हुँदा अन्दाजी ३ लाख बराबरको क्षति भएको छ ।
दिउँसो साढे १ बजे घर नजिकै रहेको खरबारीमा लगाएको आगोबाट आचानक घरमा आगो सल्किदा जिमीको ढुंगा माटोले बनेको फुसको छानो भएको १ तले घर तथा आगलागी भएको थियो ।
आगलागीबाट जिमीको घर तथा घर भित्र रहेको सम्पूर्ण सर-सामान, अन्नपात लगायत फर्निचरको सामान जलेर नष्ट भएको छ ।
उक्त आगलागी अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह ४ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Post a Comment