Websoft University

विश्व उपभोक्ता अधिकार दिवसले नेपालमा त दासै माने राख्दनै, सरकार र उत्पादकले यहाँ त उपभोक्तालाई जेगर्दा पनि हुँन्छ ।

आज उपभोक्ता अधिकार दिवस,
काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम, विश्व उपभोक्ता अधिकार दिवस, हरेक वर्ष मार्च १५ तारिखका दिन फर्मालिटी पु¥याउनकै लागि भए पनि नेपालमा यो दिवस मनाउने गरिन्छ । यहाँ त खाने नुन देखि सुन सम्म मिसावट छ कोहि बोल्दैनन्  ।

तर वर्ष भरी कति उपभोक्ताहरु ठगिए महँगीमा परे कस्ता खान हुने वा नहुने कस्ता खाँधन्न सामाग्री उत्पादन बजारमा आए के कारवाही भयो जस्ता, कुरा कुनै संस्थाले जनता तथा उपभाक्ताहरुको हितमा काम गरेको चै नेपालमा खासै पाइदैन ।

जे होुस आज विश्वभरी नै उपभोक्ता अधिकारका विभिन्न विषयमा छलफल हुनेगर्छ । सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पहिलो पटक उपभोक्ता अधिकारका अवधारणा ल्याउनुभएको थियो । यसै दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

“गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार हामी सवैको अधिकार” मूल नाराका साथ आज ३७ औं विश्व उपभोक्ता अधिकार दिवस मनाउन लागिएको हो । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आज दिउँसो साढे २ बजे बानेश्वरमा कार्यक्रम गर्दैछ ।

मौलिक हक र उपभोक्ता संरक्षण ऐन कानुन कार्यन्वयनको अवस्था विषयको कार्यक्रममा कानुनमन्त्री भानुभक्त ढकाल पनि सहभागी हुनुहनेछ । आज देशैभरी उपभोक्ताको अधिकार, बनेका कानुन र सचेतताका विषयमा छलफल हुँदैछ । उपभोक्ता अधिकार दिवस मनाइँ रहँदा उपभोक्ता सबैभन्दा बढि ठगीमा पर्ने गरेको पाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.