Websoft University

कुपोषणबाट बच्न गर्भवती आमालाई अण्डा खुवाउन सुरु


काठमाण्डौ चैत्र १ गते । रातो तारा डट कम,कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका ६ ले गर्भवति आमाहरुलाई गर्भाअवस्थामै कुपोषणबाट मुक्त गराउन कुखुराको अण्डा दिन सुरु गरेको कुरा जनाएकोछ ।

ग्रामीण भेगहरुमा धेरैजसो बच्चाहरुमा गर्भाअवस्थामै कुपोषण हुने भएका कारणले गर्भअवस्थादेखि बच्चा जन्मेको ४५ दिनसम्म आमाहरुलाई कुखुराका अण्डा दिन शुरु गरेको कुरा गाउपालिकाले जानकारी गराएको
हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.