Websoft University

शेर्पाको निधनको शोकमा आज यति एयरका सबै उडान बन्द रहने


काठमाण्डौं,फगुन १७ गते । रातो तारा डट कम,यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा आज यति एयरका सबै उडान बन्द हुने भएका छन् । 

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित शेर्पाको पनि निधन भएको थियो । कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा भोलि देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.