Websoft University

हात्ती पाइले रोगको ओैषधि सेवन गरोै -रोग लाग्नबाट बचोै अरूलाई पनि बचाओै


बेलैमा ओैषधि सेवन गरे यो रोग लाग्दै

प्रकाशन फागुन १६ गते
हात्ती पाइले रोग निवारणका यही फागुन १५ गते देखि १५ दिन सम्म महानगर भित्रका स्वास्थ्य चोैकी वडा र टोल टोलमा
रहेका ओैषधी खुवाउने केन्द्रमा, जुकाको ओैषधि र हात्तीपाइलेको ओैषधि खुवाउने काम भइरहेकाले ओैषधि खान आफू पनि नछुटोै  आफ्ना घरपरिवार छरछिमेकिलाइ
बेलैमा ओैषधि सेवन गर्न सुजाव दिओै ।
                               महानगरपालिका बिराटनगर
                                  जनस्वास्थ्य महाशाखा 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.