Websoft University

करेण्ट लागेर १ जना घाइते


मोरङ, माघ १३ गते । मोरङको सुनवर्षी नगरपालिका-९ कदमगाछीमा करेण्ट लागेर शनिवार १ जना घाइते भएका
छन् । साँझ साढे ६ बजे घर नजिकै रहेको सब्जीबारीमा मोटरबाट पानी लगाउने क्रममा करेण्ट लागेर सोही स्थान बस्ने बर्ष ७० को हरुप नारायण राजवंशी घाइते भएका हुन् ।

करेण्ट लागेर घाइते भएका राजवंशीलाई उपचारको लागि रंगेली अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.