Websoft University

सुरुङभित्र कामगर्ने क्रममा ढुंगाले लागेर १ घाइते

सोलुखुम्बु, पौष ३० गते । रातो तारा डट कम,सोलुखुम्बुको लिखुपिके गाउँपालिका-२ गोलि बुकु दोभानमा सुरुङ भित्र काम गर्ने क्रममा ढुगाले लागेर १ कामदार घाइते भएका छन् ।

आइतवार साँझ साढे ७ बजे लिखु ‘ए’ हाईड्रोपावरको सुरुङभित्र काम गर्ने क्रममा सुरुङ भित्रको ढुंगा खसेर रामेछाप उमाकुण्ड गाउँपालिका-२ बस्ने बर्ष ३१ को साङगे शेर्पा घाइते भएका हुन् ।

ढुंगाले लागेर टाउकोमा चोट लागेर गम्भीर घाइते भएका शेर्पालाई  उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बाम्ती भण्डार रामेछाप पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.