Websoft University

लागुओैषध सहित एक युवक पक्राउ


गाईघाट,पौष २८  गते । रातो तारा डट कम,एक केजी गाजा सहित एक युवक पक्राउ परेकाछन् । प्रहरीले उदयपुरको चौढण्डी नगरपालिका–५ सुन्दर बजारबाट विहीबार राती सप्तरीको फत्तेपुर बस्ने २४ वर्षिय गोविन्द परियारलाई पक्राऊ गरेको हो ।

बजारमा विक्री गर्न ल्याएको उक्त गाजा झोलामा लुकाएर राखेको अवस्थामा पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी चन्द्र देव राईले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.