Websoft University

कृषिलाई आधुनिकिकरण गनुपर्नेमा उपराष्ट्रपति पुनको जोड



काठमाण्डौं, माघ २ गते । रातो तारा डट कम,उपराष्ट्रपति नन्दबहादुर पुनले कृषिलाई आधुनिकिकरण र प्रविधिमैत्री बनाउनुपर्ने बनाउनुपर्नेमा जोड दिनुपर्ने बताउनु भयो । बाग्लुङमा जैमिनी महोत्सवको उद्घाटन गर्दै पुनले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले कृषि नै समृिद्धको पहिलो आधार भएकाले परपम्परागत कृषि प्रविधिको प्रयोगले मात्रै समृद्धि हासिल नहुने बताउनु भयो । स्थानीय तह समृद्ध नभएसम्म देश समृद्ध नहुने बताउदै ७ सय ५३ वटै स्थानीय तह समान रुपमा विकास हुनुपर्नेमा उपपराष्ट्रपति पुनले जोड दिनुभयो ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.