Websoft University

गायक पुरुषोतम दाहालको स्वरमा पप गीत “ पातली ” हेर्नुहोस


काठमाडौ मंसिर १८ गते । रातो तारा डट कम,
नेपाली सुगम सं छुट्टै पहिचान बनाउदै संगीत मा जम्दै गरेका गायक पुरुषोतम दाहालको स्वरमा रहेको नयाँ पप गीत “ पातली ” गीतको भिडियो सार्वजनिक भएको छ । 

युवा युवती विचको प्रेमका भावहरुलाई गीतमा समेटिएको 
छ । आफुलाई मनपरेको युवतीलाई प्रेम प्रस्ताव गर्नको लागी गायक निकै हतारिएका छन ।  पुरुषोतम दाहालको शब्द तथा संगीतमा गीत तयार गरिएको छ। गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेको छ । 

नमराज घिमिरेको छायाँकन , शक्ति प्रज्वल घिमिरेको सम्पादन , रुपेश श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । गीत “ पातली ” गीतमा ललित वस्नेत र करुणा डाँगीको फिचरिङ भिडियोमा रहेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.