Websoft University

शान्ति सुरक्षाकालागि गछिया चौकीलाई गाड़ी हस्तान्तरण


शिव भट्टराई -मोरङ मंसिर १८ गते । रातो तारा डट कम,
प्रहरी चौकी गछियाका प्रहरी नायब निरीक्षक प्रविन भट्टराईको पहिला उहुदा गरेको  प्रयास सफल भएको छ।

स्थानिय विकास मन्त्रीको अगुवाईमा सुन्दरहरैचा नगरपालिकाका मेयर प्रमुख, प्रशासकीय अधिकृत, उ.वा. संघका जन प्रतिनिधि, चौकी निर्माण समितिका अध्यक्ष अजम्बर राई एवं युवा पर्यटन व्यवसायी सतिष पोखरेलको समेतको  निरन्तर प्रयासमा चारपाङ्ग्रे सवारी साधन चौकीलाई उपलब्ध भएको छ।

प्राप्त सवारीसाधनबाट यस क्षेत्रका नागरिकले चुस्त सहज अपराध नियन्त्रण सुरक्षामा सहयोग पुग्नुका साथै नदीजन्य चोरीनिकासिमा समेत नियन्त्रण हुने विश्वास गरिएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.