Websoft University

ओइ ओइ केटीको भिडिय पुन सार्वजनिक


काठमाण्डौं र्मसिर १७ गते । रातो तारा डट कम,यूटुबमा २ लाख २७ हजार भन्दा बढी भ्यू गईसकेको गीत ओइ ओइ केटीको भिडियोमा सुरुवाती सम्बादमा बोका शब्द प्रयोग गरिएको थियो । जसमा धेरै श्रोता, दर्शकले आपत्ति जनाउनु भएकोले भिडियो निर्माण यूनिटले दर्शकहरुको भावनाको कदर गर्दै सो भिडियोलाई डिलिट गरी र सो सम्बाद सच्याइ पुन भिडियो अपलोड गरेको छ । 

उक्त गीतमा शब्द,संगीत,अरेन्ज अनि भिडियो सम्पादन स्वयम राज कुमारले गरेका छन् । गीतमा अभिनय अलिशा राई र पुष्प खड्काको रहेको छ । किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने निर्देशन राजिव समरले गरेका हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.