Websoft University

५ सय ३० जना कर्मचारीलाई कारवाही गर्न सिफारिस

काठमाण्डौं,मंसिर २८  गते । रातो तारा डट कम,राष्ट्रिय सतर्कता केन्द्रले समय पालना नगर्ने ५ सय ३० जना कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

केन्द्रले साउनयता १ सय ४० वटा कार्यालयमा गरेको अनुगमनमा ठीक समयमा कार्यालयमा नआउने ३ सय १८ र तोकिएको पोशाक नलाउने १ सय ६२ गरी ५३० जना कर्मचारीलाई कारबाहीको सिफारिस गरेको हो ।

कर्मचारीलाई विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.