Websoft University

नया सहरका स्थापनाका लागी जग्गा उपलव्ध


कुुमोद अधिकारी, विराटनगर-मंसिर २५ गते ।
रातो तारा डट कम,नेपाल सरकारले पुुराना सहरलाई नया सहर अर्थात  स्र्माट सिटि वनाउने योजना अघि वढाएपछी नया सहर स्थापनकालागी  मोरङ जिल्लाका स्थानियहरुले स्वस्र्फुुत रुपमा जग्गा दिन थालेका छन ।

मोरङको पुुरानो सदरमुुकाम रंगेलीलाई नया सहर वनाउने योजना अघि वढेपछि    रंगेली नगरपालिका वार्ड न ७ का स्थानियहरुले आज रंगेली नगरापकिालाई ६१ विघा जग्गा उपलव्ध गराएका छन  ।

किसानहरुले रंगेली नगरपालिका पुुगेर सात नम्वर वर्डाका वर्डा अध्यक्ष रामचन्द्र मण्डललाई ६१ विघा जग्गाको लालपुुर्जा वुुझाएका हुुुन । सरकारले हुुलाकी राजमार्ग संग जोडिएको रंगेली वजारलाई नया सहरको रुपमा विकासगर्न जग्गा माग गरेपछि सो वर्डाका स्थानियहरुले जग्गा उपलव्ध गराएकाहुुन।
वर्डा अध्यक्ष  मण्डल  मार्फत ६१ विघा जग्गाको लालपुुर्जा सहितको निवेदनदर्ता गराएको स्थानिय शत्रुुधन रजतले वताउनुुभयो । सो वर्डाका किसानहरुले नया सहरका लागी स्वतस्र्फुुत रुपमा जग्गा प्रदान गरेको रजकको भनाई छ ।
   
रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यत्र लैजान खोजेको भन्दै रंगेली नगरपालिका वर्डा न ६ का स्थानियहरुले पनि यस अघि ८५ विघा जमिनको लालपुुर्जा नगरपालिकामा वुुझाएकाथिए । रंगेली नगरपालिकाका ९ वटै वडाका स्थानियहरु आफनो वर्डामा नयासहर वनाउने योजनमा लागेका छन ।

सरकाले रंगेलीको ४, ६ र ७ नम्वर वर्डालाई लक्षित गर्दै नया सहरको योजना ल्याएको हो । नया सहर स्थापनका लागी कम्तिमा ५० विघा जमिन आवश्यक पर्दछ । त्यसमा नया सहर आयोजनाले पक्कीनाला, सडक, ड्रेन, खेलमैदान , कन्फे्रन्सहल सहित पुुर्वाधारयुुक्त विकासगरी आन्तिममा सम्वन्धीत जग्गाधनीलाई जग्गा र्फितादिएपछि त्यहि जग्गा घडेरीमा विक्र गरेर नया वस्ति वसाल्ने सहित पुुर्वाधार खडागर्ने नया सहरको योजना हो ।

रंगेली नगरपालिकाले स्थानियवाट प्राप्त भएको जमिनमध्ये कुुन ठाउमा नया सहर  उपयुुक्त हुुन्छ भन्ने  अन्तिम निर्णय कार्यपालिकाले गर्दछ । रंगेलीमानया सहरकालागी  ३०, ३० करोडका ४ वटा योजना निमार्ण गरिने सरकारको लक्ष्य छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.