Websoft University

मोटरसाईकलको ठक्करबाट १ घाइते

{फायल फोटो}

मोरङ, मंसिर २० गते । रातो तारा डट कम, मोरङको रतुवामाई नगरपालिका-८ उर्लावारी-आमवारी सडक खण्डको ईटहरा चोकमामा बुधवार मोटरसाईकलको ठक्करबाट १ जना घाइते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ५ प १०८५ नम्बरको मोटरसाईकलले पैदलयात्री सोही स्थान बस्ने वर्ष-४१ को लेख बहादुर लिम्बुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते लिम्बुलाई उपचारको लागि अरनीको अस्पताल उर्लावारी पठाईएको छ, भने मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.