काठमाण्डौं,मंसिर १७ गते । रातो तारा डट कम,गायक डिजराज पौड्यालले नयाँ गीत लिएर बजारमा आएका छन । ‘तिमी आउने बाटोमा‘’, ‘तिमी करोडमा म त रोडमा‘’ल
गायत युवापुस्ताको मुखमा झण्डिएका गीतका गायक डिजराजले ‘फूलबुट्टे सारीमा‘’ बोलको गीत आइतबार सार्वजनिक गरेका हुन । गीतमा डिलराजका शब्द, संगीत र स्वर रहेको छ ।
उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियोमा शुभम भुजेलको कोरियोग्राफी छ । समन अधिकारी निर्दे्शित भिडियोमा नग्मा श्रेष्ठ, प्रशान्त तामाङ्ग, सन्तोष अधिकारी लगायतलाई फिचरिङ गरिएकोछ । भिडियोलाई टंक केसीले छायाँकन गरेको हुन भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

Post a Comment