Websoft University

मोरंङको उर्लाबारीमा भीषण आगलागी

शिव भट्टराई- सुनसरी मंगसीर ४ गते । रातो तारा डट कम,
मोरंङको उर्लावारी-७ वजार चौकमा रहेको भक्तिराम अधिकारी को पसलमा आज मंगलबार दिउँसो आगोलागि भएको छ।

ईटहरी, दमक , विर्तामोड लागायतको दमकलको साहयताले आगो निभाउने काम भै रहेको छ ।करिव करिव आगो नियन्त्रणमा आइसकेको छ।अन्य घरहरु र मानव सुरक्षित रहेका छन्।

विधुत शर्ट भै आगो लागेको हुन सक्ने प्रवल संभावना रहेको छ। आज निजको पसल बन्द भएको काराण सुरुवात मै आगो निभाउन असमर्थ भएको कुरा स्थानीयले जनएका छन्।क्षतिको अन्य बिवरण आउन बाकीछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.