Websoft University

मन्त्री तथा सचिवहरूलाई बजेट कार्यान्वयनका लागि मुख्य मन्त्रीले दिए निर्देशन


काठमाडौ मंसिर ६ गते । रातो तारा डट कम,१नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न मंन्त्री तथा सचिवहरूलाई निर्देशन दिएकाछन।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको मन्त्रालयगत प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले सबै मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई उक्त कुराको निर्देशन दिएका हुन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.