Websoft University

बजारमा चिनीको मुल्या मनपरी—सुफत मुल्यका पसलहरु प्रभावकारी भएनन्

बिराटनगर,कार्तिक २० गते । रातो तारा डट कम, सांसद—लेखा समितिले सुफत मुल्यका पसल बाट उपभोक्ताले पाउने गरि प्रति के जी रु ६३ रुपैयाँ मुल्य तोके पनि साल्ट ट्रेर्डिङका आफना कार्यलयहरुले त्यसमा ५ थपि रु ६८ रुपैयाँमा प्रति केजी चिनी बिकृ गर्दै आएका छन ।

त्यसैगरी सेल्स वेरी भन्ने संस्थाले चिनी प्रति के जी रु ४९ भनेर चिनी बेचिरेहेको पाइएकोछ । यि सबै कुरा प्रष्ट नभएकाले रातो तारा डट कम,ले साल्ट ट्रेर्डिङ क लि क्षेत्रिय कार्यलय बिराटनगरको सुफत मुल्यको सेल्स डिपुमा गएर बिकृ कक्ष संन्चालक मनोज कुमार इाा संग भेटेर जानकारी लिएको
थियो ।

इाा ले दिएको जानकारी अनुसार अहिले चांड पर्व अफरका बेला सुफत मुल्यको यो पसलबाट रु नुन प्रति के जी १८ र चिनी प्रति के जी रु ६८रुपैयाँ बाट बिकृ भइरहेको बताउनु भयो ।

कार्यलय प्रमुख नविन चन्द्र इाा लाई नभेटिए पनि साल्ट   ट्रेर्डिङले निधारण गरेको मुल्यामा नै चिनिी बिकृ भइ रहेको बताईए पनि चाड पर्वमा उपभोग्य बस्तुको आकासिएको भने मुल्यमा कतैपनि एक रुपता छैन ।

इाा ले दिएको जानकारी अनुसार प्रति दिन चिनी एक जनाले ६ केजी सम्म लान पाउने भए पनि प्रचार प्रसारको अभावले आजका मिति सम्ममा चिनी ३६ केजी मात्र बिकृ भएको र नुन चै ४ हजार एक सय ६९ के जी बिकृ भएको छ ।

यसरी उपभोक्ताले साल्ट ट्रेर्डिङको नुन चिनी नकिन्नु भनेको खुल्ला सिमना तस्करी पारीपट्टी केहि सस्तोमा सामानहरु पाउनु नै हो भनिएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.