Websoft University

गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’ हेर्नुहोस भिडियो ।



बिराटनगर,कार्तिक १९ गते। रातो तारा कम , नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा सजिएको तिहारको कोशेली ‘ तिहारै आयो ’ गीतको भिडियो बजारमा आएको छ ।
अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । तिहारको महत्व भिडियोमा देखाइएको छ । गीतमा मौलिक पनको अधिक प्रयोग गरिएको छ । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन , काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ तिहारै आयो ’ गीतमा निर्देशक काजिश श्रेष्ठ र साया भण्डारीको नित्य रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.