Websoft University

हिमाल आरोहण गर्ने क्रममा बिदेशी महिलाको मृत्यू


सोलुखुम्बु, कार्तिक २३ गते । रातो तारा डट कम,
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ मा रहेको ईम्चाचे हिमाल आरोहण गर्ने क्रममा एक बिदेशी नागरीकको मृत्यू भएको छ ।

 मिति २०७५/०७/१० गते AVENGER TRAKING कम्पनी प्रा.ली. मार्फत नेपाल भ्रमणका लागी आएका अष्ट्रीया नागरिक ५ जनाको ग्रुप मध्ये पासपोर्ट नं. UO878962 बर्ष २९ की ZELL AM SEE VERA,  मिति २०७५।०७।२२ गते १२:०० सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ ईम्चाचे हिमाल आरोहण गरी आइलन पिक हुँदै फर्कने क्रममा  अचानक रोप(डोरी) बाट झरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मृतकलाई माउन्टन एयरको हेलिकप्टर द्वारा खुम्बु पासाङल्हामु गाउँपालिकाका-२ मा रहेको लुक्ला हेलिप्याडमा ल्याइ राखिएको उक्त कार्यायले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.