Websoft University

घरेलु मदिरा बरामद


मोरङ, मंसिर ७ गते । रातो तारा डट कम,मोरङको रंगेली नगरपालिका-१ बाट ८० लिटर अबैध घरेलु मदिरा बरामद भएको छ ।

प्रहरी चौकी बबियाबिर्ताबाट गस्तिमा खटिएको प्रहरी टोलीले आज बिहान १०:०० बजेको समयमा मदिरा ओसार पसारमा प्रयोग गरिएको १ थान साईकल सहित उक्त परिणामको घरेलु मदिरा बरामद गरेको हो ।

बरामद भएको साईकल र मदिरा प्रहरी चौकी बबियाबिर्तामा ल्याएर राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.