Websoft University

बिराटबाट"माउन्टेन फ्लाइट" सुरु


विराटनगर,मंसिर ८ गतेे । आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट व्यावसायीक रुपमा पर्वतीय उडान "माउन्टेन फ्लाइट" सुरु भएको छ । प्रदेश नं.१ को राजधानी  विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पटक व्यावसायीक माउन्टेन फ्लाइट आजबाट सुरु गरिएको छ ।

यहाँका पर्यटन व्यवसायीहरुको पहलमा शनिबारबाट शुरु गरिएको माउन्टेन फ्लाइटमा प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु, प्रदेश सरकारका प्रमुख सचिव, त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु अवलोकन गरेकाछन। अब सबैले रू ९ हजार ९ सय तिरेर
जान पाउनेछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.