Websoft University

५५० लिटर वेवारिसे मदिरा बरामद

मोरङ, कार्तिक २०  गते । रातो  तारा  डट कम,मोरङको लेटाङ नगरपालिका-४ स्थित गंगे चौकबाट सोमबार प्रहरीलेअन्दाजी ५५० लिटर घरेलु मदिरा बरामद गरेको छ ।

लेटाङबाट कानेपोखरी तर्फ जाँदै गरेको को १ ख २७९४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा वेवारिसे अवस्थामा राखिएको उक्त मदिरा बरामद गरेको हो ।

बिहान सवा ५ बजे बरामद गरिएको उक्त मदिरा स्थानीय प्रतिनिधी र भद्र-भलादमीको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.