Websoft University

विष्णु राईको लोकदोहोरी गीत ” सगैँ जिउला सगँसगैँ मरौला” भिडियो सहित


काठमाडौ, कार्तिक १८ गते। रातो  तारा  डट  कम ,लोक गीत संगीतको विकाशमा समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा विष्णु राईको लोकदोहोरी गीत ” सगैँ जिउला सगँसगैँ मरौला” गीतको भिडियो आजबाट बजारमा आएको छ । गीतमा गायिका टिका पुन र गायक विष्णु राईको आवाज रहेको छ । 

 प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । विष्णु राईको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ ।

सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ” सगैँ जिउला सगँसगैँ मरौला” गीतमा सञ्चिता शाही र बुद्धविर थापाको अभिनय रहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.