Websoft University

प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने जनमुक्ति सेनाको चेतावनी

काठमाडौ, मंसिर ८ गते  । रातो तारा डट कम,
बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने   रिपोर्ट कल्बबाट हिजो  चेतावनी  दिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.