Websoft University

ट्याक्टर नियन्त्रणमा


मोरङ, कार्तिक १७  गते । रातो  तारा  डट कम,मोरङको केरावारी नगरपालिका-६ स्थित हुरहुरे खोलाबाट शुक्रबार प्रहरीले एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा खोलाबाट ढुंगा उत्खनन् गरी चोरी पैठारी गरिरहको अवस्थामा बिहान सवा १० बजे को १ त ४४५८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको
हो । ट्याक्टरलाई केरावारी प्रहरीको नियन्त्रणमा राखिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.