Websoft University

लक्ष्मि पुजा गर्ने क्रममा आगलागी


खोटाङ् , कार्तिक २३  गते । रातो  तारा डट  कम,खोटाङ्को रावाबेशि गाउँपालिका-१ कुभिण्डे बस्ने टिका बहादुर मगरको घरमा लक्ष्मि पुजा गर्ने क्रममा आगलागि हुदा ५ लाख बराबरको क्षती भएको छ ।

कार्तिक २१ गते साँझ ६ बजे आगलागी हुदा ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घर ,घरमा रहेको लत्ताकपडा,अन्नपात,भाडा वर्तन,काठपात,सुन आधा तोला,चादि २ तोला जलेर पुर्ण रुपमा नष्ट भएको छ ।

 घटनाबारे जानकारी पाउनासाथ अस्थायी प्रहरी चौकी खार्पाको प्रहरी टोली र स्थानियको सहयोगमा
राती ९ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङ्ले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.