Websoft University

अबैध समान बरामद


बिराटनगर,कार्तिक ८ गते । रातो तारा डट कम,प्रहरीले मोरङको बिराटनगर महानगरपलिका १५ बाट भारतबाट भन्सार छली गरी ल्याएको ८६ हजार ८ सय ५० रुपयाँ बराबरको अबैध समान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट भन्सार छली अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको २५ केजी काजु, ६ थान साईकल र किराना समानहरु बरामद गरेको हो । बरामद गरिएको समान आवश्यक कारवाहीको लागि  भन्सार कार्यालय बिराटनगरमा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.